हेटौंडा । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ ।
बिहीवार थप २९ जनामा डेंगु पुष्टि भएसँगै डेंगु संक्रमितको संख्या ५ हजार २६५ पुगेको हो ।
जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्