हेटौंडा । मकवानपुरकी भारती पाठक एमालेबाट समानुपातिक सांसदमा चयन भएकी छिन् ।
एमालेले बागमती प्रदेशबाट १४ जनालाई समानुपातिक सांसदमा चयन गरेको छ । एमाले केन्द्रीय सदस्य समेत रहेकी पाठक मकवानपुरका प्रदेशसभामा चयन भएकी एक मात्र उम्मेदवार हुन् ।
एमालेबाट बागमती प्रदेशसभामा चयन भएका सांसदहरु
भारतीकुमारी पाठक
अप्सरा चापागाई
मायाकुमारी कार्की
डा. दिनेशचन्द्र देवकोटा
हरिप्रसाद सापकोटा
विन्दु श्रेष्ठ, माइली तामाङ
सुकमाया तामाङ
सकुन्तला श्रेष्ठ राजभण्डारी
उर्मिला सुनार
आनन्द श्रेष्ठ
ज्ञानबहादुर तामाङ
ठुला थामी
बालकुमारी विश्वकर्मा












प्रतिक्रिया दिनुहोस्