हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरमा ७० जना युवा प्रवेश गरेका छन् ।
राप्रपा निकट युवा मोर्चा मकवानपुर जिल्लाको दोस्रो बैठक तथा पार्टी प्रवेश कार्यक्रम बिबेक बिक्रम शाहको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस्