हेटौंडा । सरकारले प्रतिनिधि सभाबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपछि हेटौंडाका युवाहरुले राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेका छन् ।
आज साँझ हेटौंडाको बुद्धचोकमा एक कार्यक्रम गर्दै उनिहरुले राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गरेका हुन् ।
सरकारले संसदबाटनागरिकता विधयेक पारित गरेसंगै उनिहरुले नागरिकता विधयेक राष्ट्रघाती भएको र नेपाली जनताको हित विपरित भएको भन्दै विधयेक फिर्ता गर्न माग गर्दै सरकार विरुद्ध प्रदर्शन गर्दै आएका थिए ।












प्रतिक्रिया दिनुहोस्