ललितपुर । नेपाली कांग्रेस वाग्मती गाउँपालिका वडा नं. ३ भट्टेडाँडा उपत्यका सम्पर्क समिति गठन गरिएको छ ।

सुशील घिमिरेको संयोजकत्वमा उपत्यका सम्पर्क समिति गठन गरिएको हो । समितिको सह संयोजकमा दिपक न्यासु, सचिवमा दिपक घिमिरे, सह–सचिवमा राम घिमिरे चयन भएका छन । समितिको सदस्यहरुमा क्रमश प्रदीप घिमिरे, सचिन तिमल्सिना, रामहरि दहाल, जसबिर घलान, अनिसा लोपचन, मनोज सापकोटा, अनिता चौरेल र विजय न्यासुर चयन भएका हुन ।

त्यस्तै उद्धव चौरेलको संयोजकत्वमा भट्टेडाँडा उपत्यका सल्लाहकार समिति गठन गरिएको छ । समितिको सह संयोजकमा रवि दुलाल, सदस्यहरुमा क्रमश डिल्ली घिमिरे, राजु चौरेल, रामकृष्ण घिमिरे चयन भएका छन । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।