हेटौंडा । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा प्रभातफेरी गरिएको छ ।
पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको हो । हेटौंडाको स्कुलरोडबाट सुरु भएको र्याली बुद्धचोकमा पुगेर पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा मकवानपुरका पत्रकारहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्