हेटौँडा । जेसीआई बकैयाको वर्ष २०२५ को अध्यक्षमा सौभाग्य दुतराज निर्वाचित भएका छन ।
बिहीवार बकैयामा सम्पन्न साधारणसभाले दुतराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको कार्यकारिणी उपाध्यक्षमा विवेक बोलखे र आशिष बास्तोला, उपाध्यक्षमा सुनिल भोम्जन, समीर कार्की, विष्णु घिमिरे र रोजित लामिछाने चयन भएको निर्वाचन आयुक्त अमोद बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्