
नयाँ बर्ष २०७९ सालको आगमन संगै हेटौंडामा क्यालेन्डर किन्दै हेटौंडाका बरिष्ठ पत्रकार कुमार अधिकारी । २०७८ सालको अन्त्य र नयाँ बर्षको सुरुवात हुने समयमा उनले क्यालेन्ड (भित्तेपात्रो) किनेका हुन । हेटौंडा पिप्लेका एक बृद्धले नयाँ बर्षको क्यालेन्डर एक सय रुपियाँको दरले बिक्री गर्दै हिडेका थिए ।
Visited 110 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्