हेटौंडा । थाहा नगरपालिकाको सडकको नालीमा एक महिलाको शव फेला परेको छ ।

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित भित्री सडकखण्ड छेउको नालीमा स्थानीय अन्दाजी ४५ वर्षीय बसन्ती वलामीको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।