हेटौंडा । चितवन राप्ती नगरपालिका–६, हर्दीस्थित ढुङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा मकवानपुरका एक बालकको डुबेर मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–६, हर्दीस्थित ढुङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
मकवानपुरको कैलाश गाउँपालिका–७ घर भएका ११ वर्षीय विशाल चेपाङको मृत्यु भएको हो । उनी अभिभावकसंग राप्ती नगरपालिका–६ स्थित डेरा गरी बस्थें । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्