हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
हेटौंडा-६ को वडा अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद दाहाल विजयी भएका हुन् ।
उनी ३३ मतले विजयी भएका छन् । उनले ११८२ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार विश्वराज राईले ११४८ मत ल्याएका छन् । हेटौंडा-६ मा ३४९७ मत खसेको थियो ।












प्रतिक्रिया दिनुहोस्