
काठमाडौँ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ – ८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ । संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गरिरहेका छन ।
Visited 2 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्