हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुस ९ अर्थात भोली(शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै शुक्रबार क्रिसमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन।सूचनामा कोरोनाको जोखिम कायम रहेकोले भिडभाड नगरी भौतिक दुरी कायम गरी पर्व मनाउन भनिएको छ।

Visited 26 times, 1 visit(s) today