मेरा उमेरका पिजा बर्गर खान्छन् नाच्छन् छमछम
युट्युब, टिकटक चलाउँछन् सधैंको छ रमझम
दु:ख तिनलाई थाहा छैन,सुख मलाई थाहा छैन
तर पनि म खुसी नै छु,रमेकै छु,म पनि के कम ?
गुप्त बहादुर श्रेष्ठ
थप जानकारी